Purbi Garjan

नेकपा पोलिटब्युरो बैठकमा महासचिव विप्लवद्वारा राजनीतिक प्रस्ताव प्रस्तुत

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा बिहीबार सुरू भएको छ। बैठक महासचिव विप्लव सीको अध्यक्षतामा प्रारम्भ भएको हो।

बैठक प्रारम्भ गर्दै महासचिव विप्लवले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। स्थायी समिति सदस्य अनिल सीका अनुसार महासचिवले प्रस्ताव प्रस्तुत गरेसँगै बैठक स्थगित भई शुक्रबार बिहान ८ बजे पुनः बस्ने भएको छ।

उनका अनुसार शुक्रबारदेखि पोलिटब्युरो सदस्यहरूले प्रस्तावमाथि धारणा राख्ने प्रक्रिया सुरू गर्नेछन्। गम्भीर विषयमा विस्तृत छलफल हुने भएकाले बैठकलाई केही दिनसम्म निरन्तर सञ्चालन गर्ने केन्द्रीय कार्यालयको योजना रहेको पनि अनिल सीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

उद्घाटन खेलमै मेक्सिकोको दमदार जित, दक्षिण अफ्रिकामाथि २–० को विजय

झापा । घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिको राष्ट्रिय फुटबल टोली ले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका ...
आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

आज सबै विद्यालय बन्द गरेर सम्मान कार्यक्रम उपस्थित हुन मेचीनगरको निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थी सम्मान कार्यक्रमका लागि नगरभित्रका सामुदायिक, संस्थागत तथा ...

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुस...

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ...
ne_NPNepali