Category: स्थानिय खबर

मेचीनगर नगरपालिकाद्वारा सामुदायिक कुकुर बन्ध्याकरण अभियान शुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आजबाट सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरेको छ ।  सामुदायिक कुकुरहरु नियन्त्रणका लागी नगरपालिकाले नि:शुल्क बन्ध्याकरण अभियान सञ्चालन गरेको....

मेचीनगरका विभिन्न कारखाना तथा वर्कसपमा नगरपालिकाको अनुगमन

मेचीनगर । मेचीनगरका विभिन्न स्थानमा सञ्चालनमा रहेका कारखाना तथा वर्कसप (ग्यारेज) हरूकाे मेचीनगर नगरपालिका नगरस्तरीय अनुगमन टाेलीका संयाेजक एवम् उपप्रमुख मीना पाेखरेल उप्रेतीकाे नेतृत्वमा....

बाहुणडाँगी युवा क्लबको अध्यक्षमा जीवन मोते निर्वाचित

मेचीनगर। बाहुण्डागी युवा क्लबको १० औँ बार्षिक साधारणसभाबाट जीवन मोते अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका छन । आज शनिबार सरस्वती माबिमा सम्पन्न क्लबको १० औ....

प्यारीभिट्टा बसपार्क सञ्चालनमा आएसँगै चल्न थाले व्यवसाय

मेचीनगर । झापाको  मेचीनगर नगरपालिका  वडा नम्बर –७ स्थित प्यारिभिट्टामा रहेको प्यारिभिट्टा बसपार्क पुनः  सञ्चालनमा आएसँगै बन्द रहेका सटरहरु खुल्न थालेका छन्, भने व्यवसायहरु....

बाहुण्डाँगी जेसीज र काकडभिट्टा आई केयर बिच सदस्यको नि:शुल्क आँखा उपचार गर्ने सम्झौता

मेचीनगर। बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पताल बीच आँखा उपचार सम्बन्धी दुई पक्षीय सम्झौता भएको छ । आज आइतबार अस्पतालको सभा हलमा सम्पन्न दुई....

सामुदायिक सेवा केन्द्रको पहलमा बन्यो ट्राफिक भवन,सयौं दाता सम्मानित

काकडभिट्टा  । विगत २६ वर्षदेखि सडकको सानो घुम्तीमा कष्टकर अवस्थामा सेवा प्रवाह गर्दै आएको ट्राफिक प्रहरीलाई मेची सामुदायिक प्रहरी सेवा केन्द्रको पहल र संस्थाका....

बाहुनडाँगीमा तरुल महोत्सवको भव्य उद्घाटन : उत्साहित स्थानीय

। झापाको मेचीनगर नगरपालिका -४ स्थित बाहुनडाँगीमा आजबाट शुरु भएको दुई दिने तरुल उत्सवमा उत्साहजनक सहभागिता देखिएको छ । मेचीनगर नगरपालिकाले स्थानीय उत्पादनलाई संम्बद्र्धन,....

बाहुनडाँगीमा ऐतिहासिक तरुल महोत्सव भोलिबाट शुरु हुँदै

मेचीनगर । झापाको मेचीनगर -४ स्थित बाहुनडाँगीमा भोलि पुस २९ गतेदेखि भब्य रुपमा तरुल महोत्सव हुनेभएको छ। विगतको वर्ष झैँ यसवर्ष पनि तरुल महोत्सवको....

नगरको पहलमा सडक निर्माणका लागि विश्वबैंकको बजेट, श्रेय लिने होडमा राजनीतिक दल

मेचीनगर। मेचीनगर नगरपालिकाको पहलमा नगरभित्रका दुई वटा मुख्य सडक विश्व बैंकको सहयोगमा निर्माण हुनेभएपछी यतिबेला विशेषगरी सामाजिक सञ्जालमा राजनीतिक दलका नेताकार्यकर्ताको जुहारी चलेको छ।....

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले नगर प्रमुख माथि नै दुर्व्यवहार गरेपछि तनावग्रस्त मेचीनगर

मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीमाथि प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले दुर्व्यवहार गरेपछि नगरपालिका तनावग्रस्त बनेको छ। नगरप्रमुख बुढाथोकीमाथि सोमबार कार्यालय परिसरमा....