झापा । नेपाल सरकारले पूर्वपश्चिम राजमार्ग निर्माणका लागि आर्थिक वर्ष ०८०/८१ को बजेट मार्फत ३१ अर्ब दुई करोड बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्,।

Facebook Comments Box