मेचीनगर,२८ असोज । झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई डेंगू संक्रमण पुष्टि भएको छ । उपप्रमुख उप्रेतीको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएपछि शुक्रबार रगत परीक्षण गर्दा डेंगू संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ ।

डेंगू संक्रमण भएपछि अहिले उप-प्रमुखलाई चिकित्सकले आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सल्लाह बमोजिम अहिले उप-प्रमुख उप्रेती आफ्नै निवासमा ओैषधी सेवन गर्दै बेड रेष्टमा रहेको उनको स्वकिय सचिव लक्ष्मी उप्रेतीले जानकारी दिए । 

grace