इलाम,४ मंसिर । इलामका विभिन्न स्थानमा बम विष्फोट भैरहेको पाइएको छ ।

जिल्लाको देउमाई नगरपालिकामा मेयर को गाडी तोडफोड भएको खबर प्राप्त भएको छ भने सुर्योदय नगरपालिका स्थित फिक्कल माबी मतदान केन्द्र र शिरिसे माबी मतदान केन्द्र माई जोगमाईमा समेत विस्फोट भएको खबर प्राप्त भएको छ। थप विवरण आउन बाँकी छ।

grace