Skip to main content

Purbi Garjan

महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा पत्रकार आचार्य सम्मानित

मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औ जन्म जयन्तीको अवसरमा सञ्चारकर्मी युवराज आचार्य सम्मानित भएका छन्।

आज झापाको मेचीनगर -६ मा अवस्थित देवकोटा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको देवकोटा जन्म जयन्ती विशेष समारोहबीच सक्रिय सञ्चारकर्मी युवराज आचार्यलाई नगद ५ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइराला, विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मिना पोख्रेल (उप्रेती ) अग्रज पत्रकार चन्द्र भण्डारी , प्राज्ञ सुभद्रा अर्याल, पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा लगायतले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए।

आचार्यले आफ्नो उर्भर समयलाई पत्रकारिता क्षेत्रमा खर्चिएर सकारात्मक कर्म गर्दै आइरहेका छन् । उनी हाल न्युज २४ टेलिभिजनमा कार्यरत छन् भने हाम्रो खबरपाटी अनलाइनका सम्पादक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali