Skip to main content

Purbi Garjan

अखिल (समाजवादी)झापाद्वारा २४ विद्यार्थी बालबालिकालाई टोपी र पन्जा वितरण

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी ) झापाले बढ्दो चिसोलाई मध्यनजर गर्दै स-साना विद्यार्थीहरुलाई टोपी तथा पन्जा वितरण अभियान शुरु गरेको छ।

अखिल(समाजवादी) झापाले झापाका विभिन्न विद्यालयहरुमा चिसो बढेसङ्गै न्यानो कपडा,स्विटर,पन्जा,टोपी जस्ता सामग्रीहरु बितरण गर्दैछ। जस अन्तर्गत आज अर्जुनधारा-२ झेलेनिस्थित सरस्वती आधारभुत विद्यालयका २४ जना विद्यार्थीहरुलाई टोपी र पन्जा वितरण गरिएको संगठनका केन्द्रिय सदस्य डिपि सीले जानकारी दिए।

हरेक कुरालाई राजनैतिक दृष्टिकोणबाट मात्रै हेर्न नहुने बताउँदै सामाजिक कामहरू जसले गरेपनि सबैले समर्थन गर्नुपर्ने उनले बताए । सगंठनले झापाका विभिन्न विद्यालयहरुमा सामग्री बाड्ने तयारी भैरहेको पनि उनले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali