Skip to main content

Purbi Garjan

चैत्र १२ गते झापामा विप्लवले गर्दैछन् विशाल जनसभा

झापा । नेकपा महासचिब बिप्लव सीको उपस्थितिमा झापाको बिर्तामोडमा बिशाल जनसभा गर्ने तयारी भएको छ । नेकपाले तय गरेको मेची महाकाली मार्चपास अभियानको उद्घाटन  स्वरुप उक्त कार्यक्रम हुने जनाइएको छ । नेकपा झापाका इन्चार्ज सुमनसिंहले आफ्नो फेसबुक वालमा लेखेका छन –

अब झापाले देशको आगामी दिशा बारे बोल्ने छ |

चैत्र ३, ४, ५ र ६ गते साथै १२ गते ‘बिप्लव’ झापा आंउदै |
१२ गते हुनेछ झापामा विशाल जनसभा र हुनेछ मेची महाकाली अभियानको उद्घाटन |
५००० जनता सहित बिप्लवले उद्घाटन गर्ने अभियानले यो देशलाई अग्रगमनको निम्ति अपिल गर्नेछ । अग्रगामीहरुको सहकार्य सहित हामी अगाडि बढ्नेछौं |

पुर्बी गर्जनलाई नेकपाले दिएको जानकारी अनुसार सोही कार्यक्रमलाई सफल पार्न यसको तयारी स्वरुप बिर्तामोड स्थित पार्टी कार्यालयमा बैठक बसिरहेको छ । महासचिब बिप्लब उक्त कार्यक्रम अगाडि ३ , ४ , ५ , ६ गते पनि झापा आउने तयारी भएको छ । बिप्लवले झापाका बामपन्थी, ब्यवशायी, र जनता संग छलफल अन्तर्कृया समेत गर्ने योजना रहेको छ । जानकारी अनुसार झापाबाट ५०० भन्दा धेरै लाई पार्टी प्रबेश गराउने तयारी समेत रहेको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali