Skip to main content

Purbi Garjan

तीनकुने घटना : दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं, साउन १९ – उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो।

प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अभियोगमा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको हो। तीनकुने घटनासम्बन्धी मुद्दामा उनीमाथि ३ लाख ५० हजार धरौटी तोकिएको छ।

सोही घटनामा संलग्न भन्दै पक्राउ परेका अन्य तीन जनालाई पनि धरौटीमा रिहा गर्न आदेश दिइएको छ। तीनकुने प्रकरणमा पक्राउ परेका सात जना मध्ये प्रसाईंसहित चार जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए। बाँकी तीन जनाले पुनरावेदन नगरेका कारण उनीहरू अझै हिरासतमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali