Skip to main content

Purbi Garjan

ओली सरकारका २२ सदस्यीय मन्त्रिपरिषद, ४ दलबाट छानिए मन्त्री

झापा । नेपाली काङ्ग्रेस सँग गठबन्धन गरेर चौथोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् भने ४ दल सहभागी रहेका छन् ।

मन्त्रिपरिषदमा कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

यस्तो छ ओली क्याबिनेट

प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री

विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री

रमेश लेखक: गृहमन्त्री

शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा

डा. आरजु देउवा : परराष्ट्रमन्त्री

प्रदीप यादव: खानेपानीमन्त्री

बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री

दामोदर भण्डारीः उद्योग मन्त्री

नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री

देवेन्द्र दाहालः भौतिक पूर्वाधारमनत्री

तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेल: स्वास्थ्य तथा जनसंख्यामन्त्री

अजय चौरसियाः कानूनमन्त्री

बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारी कृषिमन्त्री

विद्या भट्टराईः शिक्षामन्त्री

मानवीर राईः रक्षामन्त्री

दिपक खड्काः उर्जा

राजकुमार गुप्ताः संघीय व्यवस्थामन्त्री

ऐनबहादुर शाही ठकुरीः बनमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali