Skip to main content

Purbi Garjan

नेपाल कम्युनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको बैठक सम्पन्न

झापा । नेपाल कमुनिस्ट पार्टी एक नम्बर प्रदेश कमिटिको दोश्रो पूर्ण बैठक मोरङको सलकपुरमा सम्पन्न भएको छ । नेकपा स्थायी समितिको बैठक पछी पछील्लो राजनीतिक परिस्थिती बारे स्प्ट गर्दै नेता कारर्यकर्ता लाइ योजना दिन बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ ।

पार्टी पोलिटब्युरो सदस्य एवं नेकपा प्रदेश इन्चार्ज दिपेस सीको अधक्ष्यतामा सम्पन्न बैठकले भर्खरै सम्पन्न पार्टिको स्थाई समितीको बैठकले लिएका निर्णयहरु कार्यन्वयन गर्ने योजनाहरु बनाएको छ । राजनैतीक बैचारिक काम, संघर्सको काम, आर्थिक तथा उत्पादनको काम, संगठनात्मक काम बारे महत्वपूर्ण निर्णय लिएको जानकारी प्राप्त भएको छ ।

पछील्लो अनतरास्ट्रीय ध्रुबिकरण, त्यसको प्रभाव, पुर्व क्षेत्रमा पैदा भएको पहिचानको संघर्स, धार्मिक अतीवादी हरुको चलखेल, केही अराजक समुहको भंडुवा गतिबिधी लगायत बिषयमा छलफल भएको छ । छलफलले देशमा पैदा हुन सक्ने संकटलाई हेरेर जतिबेला पनि पार्टीले क्रान्तिकारी पहल लिनु पर्ने हुनसक्ने समेत चर्चा र छलफल भएको छ । बैठकमा प्रदेश इन्चार्ज दिपेश सीले पार्टीलाई चौतर्फी पहल लिन सक्ने अवस्थामा गतिवान बनाउन निर्देश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali