Skip to main content

Purbi Garjan

युवा संगठन झापाका अध्यक्षलाई पितृ शोक, नेकपाद्वारा शोक वक्तव्य जारी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला समिति सदस्य तथा युवा संगठन नेपालको झापा जिल्ला अध्यक्ष मुकेश सी को बुवाको निधन प्रति दुख व्यक्त गर्दै नेकपा झापाले शोक वक्तव्य जारी गरेको छ।

बिर्तामोड नगरपालिका वार्ड नं.४ निवासी मुकेश सीको आदरणीय बुवा महेन्द्र शाहको असोज ०७ गते उचारको क्रममा मृत्यु भएको खबरले सिंगो पार्टी पंक्ति स्तब्ध भएको वक्तव्यमा उल्लेख छ।

नेकपाले बुवा महेन्द्र शाह प्रति भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दै मुकेश सी लगायत परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali