Skip to main content

Purbi Garjan

विप्लवद्वारा अर्घाखाँचीको सितङ्गामा रहेको जनकम्युनको अवलोकन

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अर्घाखाँचीको सितङ्गा नगरपालिकामा सञ्चालनमा रहेको कृषि जनकम्युनको अवलोकन गरेका छन् ।आइतबार महासचिव विप्लव ,नेकपा पीबीएमहरु भेषराज सी, प्रज्वलन सी, केन्द्रीय सदस्यहरु सुन्दर सी, सुदर्शन सी, प्रयास सी र केन्द्रीय प्रतिनिधि सदस्य विमर्श सी लगायतको सहभागितामा कम्युनको अवलोकन गरिएको हो।

करिब ४ बिघा क्षेत्रफल जमिनमा आलु खेती गरिएको उक्त जनकम्युनले गरेका कामहरू, सिकाइहरु र संभावनाबारे कम्युनका सदस्यहरुको अनुभवबारे जानकारी लिने उदेश्यले विप्लवसहितको नेताहरुको टोलि अर्घाखाँची पुगेको हो।

अवलोकन गर्न गएको नेताहरूको उक्त टोलिले कम्युनमा श्रम गरेको थियो भने स्थानीयहरुले स्वागत गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीले हिउँदे सिजनमा ५० बिघा जमिनमा आलु खेती गर्ने लक्ष्य राखेको छ भने अन्य तरकारी,गहुँ , माछापालन लगायतका अन्य खेतीहरु देशका विभिन्न ठाँउमा
भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali