Skip to main content

Purbi Garjan

एआइबाट भिडियो बनाएर चरित्र हत्या गर्ने विरुद्ध समिक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

झापा । पछिल्लो समय चर्चामा रहेकि गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा भिडियोहरू राखी आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा पुगेर उजुरी दिएकी छन्।

एआईबाट आफ्ना भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्। ‘दिपु कान्छो’ नामबाट खोलिएको फेसबुक पेजले यसअघि समिक्षाको चरित्र माथि आँच आउने गरि सार्वजनिक गरिएको रिल्स भिडियो भाइरल बनेको थियोे ।

उनले फेसबुक, टिकटक र युट्युवमा समेत आपत्तिजनक भिडियो पोस्ट गरिएको विवरण उल्लेख गर्दै उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali