Purbi Garjan

दिन: २०८१ पुष ७, आईतवार

झापा कपको उपाधिका लागि सोमबार चर्च ब्वाइज र एनआरटी भिड्दै

झापा कपको उपाधिका लागि सोमबार चर्च ब्वाइज र एनआरटी भिड्दै

बिर्तामोड। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम ९एनआरटी० खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरु छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् । झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो । त्यस्तै, चित्लाङ फुटबल क्लबलाई…
Read More
मेचीनगर-६ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र वितरण

मेचीनगर-६ मा अपाङ्गताको स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र वितरण

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । पुस १५ गतेसम्म सञ्चालन हुने यो अभियानबाट आजसम्म ६ वटा वडाका अपाङ्गता भएका मानिसहरुले लाभ लिइसकेका छन् । पुस १ गतेदेखि सञ्चालन भएको कार्यक्रम अहिलेसम्म ६ नं वडासम्म कार्यक्रम सम्पन्न भइसकेको छ। नयाँ तथ्याकं अनुसार मेचीनगर वडा नम्बर ६ मा २१६ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । शनिबार मेचीनगर ६ वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा उनीहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिएको मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गले जानकारी दिए । उनले अभियानमा सबै लक्षित वर्गको…
Read More
क्रिकेटर क्षेत्री र अभियान्ता नेपाल “उत्कृष्ट दस युवा पुरस्कार” बाट सम्मानित

क्रिकेटर क्षेत्री र अभियान्ता नेपाल “उत्कृष्ट दस युवा पुरस्कार” बाट सम्मानित

प्रविण अधिकारी  मेचीनगर । नेपाली महिला राष्ट्रिय टिमकी पुर्व कप्तान रुविना क्षेत्री र रङ्गकर्मी एवम् जातिय छुवाछुत विरुद्धकी अभियान्ता कविता नेपाल "उत्कृष्ट दस युवा पुरस्कार"बाट सम्मानित भएका छन्। राष्ट्रिय महिला क्रिकेट टिमकी पुर्व कप्तान रूविना क्षेत्री र अभियान्ता कविता नेपाललाई नेपाल जेसीजले आफ्नो ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा "उत्कृष्ट युवा पुरस्कार"बाट सम्मानित गरिएको हो । हिजो शनिबार इटहरीमा शुरु भएको जेसिज राष्ट्रिय सम्मेलनका प्रमुख अतिथि एवम् प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रबिन कुमार पोखरेल लगायतले रुविना र कवितालाई नगद २० हजार सहित सम्मानपत्रद्धारा सम्मानित गरेका हुन् । सुरूङ्गा जेसीजको सिफारिसमा  खेलको…
Read More
एआइबाट भिडियो बनाएर चरित्र हत्या गर्ने विरुद्ध समिक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

एआइबाट भिडियो बनाएर चरित्र हत्या गर्ने विरुद्ध समिक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

झापा । पछिल्लो समय चर्चामा रहेकि गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा भिडियोहरू राखी आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा पुगेर उजुरी दिएकी छन्। एआईबाट आफ्ना भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्। ‘दिपु कान्छो’ नामबाट खोलिएको फेसबुक पेजले यसअघि समिक्षाको चरित्र माथि आँच आउने गरि सार्वजनिक गरिएको रिल्स भिडियो भाइरल बनेको थियोे । उनले फेसबुक, टिकटक र युट्युवमा समेत आपत्तिजनक भिडियो पोस्ट गरिएको विवरण उल्लेख गर्दै उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
Read More
ne_NPNepali