Skip to main content

Purbi Garjan

पुर्वमा विप्लव: एमाले, समाजवादी र माओवादीका नेताहरु नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्दै

प्रविण अधिकारी

धरान। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी यतिबेला पुर्वको धरान आइपुगेका छन्। महासचिव विप्लवले आज धरानमा नेकपा एमाले, नेकपा एस र माओवादी केन्द्रका अधिकांश प्रदेश तथा जिल्ला तहका नेताहरूलाई पार्टीमा ध्रुवीकरण गराउने छन्।

प्राप्त जानकारी अनुसार माओवादी नेता खेम प्रधान (बलिदान),
नेकपा (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य कृपाल सुवेदी, नेकपा एसका केन्द्रीय सदस्यहरु किरण ओझा, राधा कृष्ण आचार्य, एमाले जिल्ला सदस्य रिता पासवान, जनमत पार्टीको केन्द्रीय सदस्य मन्जु सरदार लगायत छन्।

त्यस्तै नेकपा प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका प्रदेश सदस्य हरी श्रेष्ठ, माओवादीबाटै पप्पू खान, पर्शुराम राई, धन बहादुर थापा , उषा श्रेष्ठ, गंगा गिरी, हरी बस्नेत लगायतका नेताकार्यकर्ता रहेका छन्।

त्यस्तै एमालेबाट सिने क्षेत्रका फोटो ग्राफर गोपाल कार्की समेत नेकपा प्रवेश गर्नेछन् । नेताहरु सँगै विभिन्न तहका कार्यकर्ता समेत नेकपा प्रवेश गर्ने र उनिहरुलाई महासचिव विप्लव सी ले कार्यक्रम रहेको नेपाल कम्युनिस्ट पार्टी कोशी प्रदेशका इन्चार्ज दिपेश सी ले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali