Skip to main content

Purbi Garjan

सेती नदिको ड्याममा खसेका युवाको शव सशस्त्र प्रहरीको टोलीले भेट्टायो

कास्की । सेती नदिको ड्याममा खसेका एक युवाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेट्टाएको छ। पुस २४ गते साँझ ७:२०बजेको समयमा कास्की पोखरा महानगरपालिका १६ दिपहाउजिङ्ग नजिकै बस्ने कैलाली धनगढिका एक युवाको सेती नदिको ड्याममा खसेर मृत्यु भएको छ।

पश्चिममाञ्चल ईन्जिनियरिङ्ग कलेज लामाचौरमा अध्ययनरत पो.म.न.पा १९ लामाचौरमा डेरा गरि बस्ने वर्ष २१ का संगम पौडेल सेती नदीको ड्याममा खसेका थिए।

उनी खसेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा १३ जना (४जना गोताखोर र ९ जना ) बिशेष विपद् व्यवस्थापनको टोली खोजतलासका लागि पुगेको थियोे ।

साँझ ७:३०बजे खोजतलासका लागि पुगेको प्रहरी टोलीले ८:२५ बजेको समयमा उनको शव फेला पारेको थियोे । उक्त शव पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali