Skip to main content

Purbi Garjan

बिप्लबले झापालाई किन दिए बिशेष महत्व

KHAGENDRA SITAULA, JHAPA । काठमण्डौमा बुद्धीजिवीहरु भेला गरेर नेपाली समाजको आगामी बाटो बारे परामर्श गरिरहेका बिप्लव शनिवार सांझ एकाएक भद्रपुर बिमान स्थल झरे । बिप्लबलाई स्वागत गर्न नेकपा किरात लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी, झापा इन्चार्ज सुमनसिंह सी, झापाका प्रहरी प्रमुख मिलन केसी लगायत तीन दर्जन नेता कार्यकर्ताको उपस्थिती थियो । हुनत यसअघी नै बिप्लव झापा आउने कार्यसुची रहेको नेकपा झापाका नेताहरुले बताइरहेका थिए । तर, बिप्लब तीन दिन सम्म झापामा के गर्दैछन र यसको कारण के हो ? पुर्वी गर्जनले चासोका साथ बुझेको छ ।

झापामा पछील्लो चरण प्रतिगामी, पश्चगामी गतिबिधीको तिब्र चलखेल बढेको, झापाली जनता परिवर्तनको पक्षमा हुंदा हुंदै पनि बिभिन्न सड्यन्त्रकारी तत्वले झापालाई भ्रमित गर्दै लगेको, र झापाका अग्रगामीहरु निक्कै ठुलो अन्यौलतामा फंस्दै जान थालेपछी बिप्लबले झापालाई महत्व दिएरै समय दिएका छन । राजाबादी देखी पश्चिमा नियन्त्रीत तत्वहरुको चलखेलले झापालाई नेपाली क्रान्तिको यात्राालाई अबरोध गर्ने भ्रमको रुपमा तयार गर्ने खतरा रहेको समेत बुझाई बिप्लवको रहेको छ ।

बिप्लवले भने हामीले देशका सबै जिल्लालाई महत्वपूर्ण रुपमा लिएका छौं तर पुर्व त्यसमा पनि झापालाई आजको समयमा क्रान्तिकारी बाटो तिर जानबाट रोक्न सबै कोणबाट भूमिका खेलिरहेको भान हुन्छ । यो भ्रमण झापाका इमानदार, प्रगतिशिल र क्रान्तिकारी जनता के भन्छन मसिनो गरी उनिहरुको कुरा सुन्ने योजना रहेको बिप्लवले बताए ।

नेकपा झापा इन्चार्ज सुमनसिंह सीका अनुसार महासचिबको यो भ्रमण झापालाई नयाँ सिराबाट ध्रुबिक्रित गर्न महत्वपूर्ण रहने छ । उनका अनुसार बिप्लबले झापाको यो भ्रमण्मा एकदमै सामान्य स्तरमा समाजमा बसेका तर आन्दोलन र सामाजिक तवरले असाधारण भूमिका खेलेको प्रव्रिती संग भेटघाट गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali