Skip to main content

Purbi Garjan

गौरादहका वामपन्थी संग बिप्लबले गरे मसिनो छलफल

खगेन्द्र सिटौला – झापाको गौरादह नगरपालिकामा रहेका पुराना वामपन्थीहरु संग नेकपा महासचिब बिप्लबले आईतवार अपरान्ह मसिनो छलफल गरेका छन । अन्तर्कृयात्मक बसाइको क्रममा झापाको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पुराना वामपन्थी अग्रजहरु संग महासचिब बिप्लबले पार्टीको योजना कार्यक्रम बारे छलफल गरेका हुन ।

नेपालको वर्तमान राजनीतिक अन्यौलता र समाजको आगामी बाटो बारे उक्त छलफल भएको हो । स्थानिय बामपन्थी अग्रजहरुले नेपालमा सबै दल र नेताहरु खराब भएको र जनता आजित भैसकेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी र बिप्लब प्रती भरोसा रहेको बताए । उनिहरुले पार्टीलाई जनताको प्रतिनिधित्व गर्नेगरी जनताको बिचमा तिब्र रुपमा जान समेत सुझाब दिए ।

गौरादहका बामपन्थी अग्रजहरुको सुझाब पछी बिप्लबले जनताको अपेक्षा अनुसार नै आफ्नो पार्टी लाग्ने बताए । महासचिब बिप्लबको कार्यक्रम ४ ,५ गते रहने छ । साथै ६ गते पत्रकार भेटघाट गरेर महासचिब बिप्लब फर्कने छन । चैत्र १२ गते झापाको बिर्तामोड बाट हुने जनसभामा बिप्लब पुन झापा आउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali