Skip to main content

Purbi Garjan

पूर्व जनमुक्ति सेनाले बिप्लवलाई भने – “तपाईंसँग आशा छ”

झापा | पूर्व जनमुक्ति सेनाहरूसँगको भेटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ लाई ती सेनाहरूले विभिन्न जिज्ञासा र धारणा व्यक्त गरेका छन् । उनीहरूले बिप्लव नेतृत्वको पार्टीलाई जनताको आशाको केन्द्रका रूपमा हेरेको संकेत गर्दै देशको वर्तमान राजनीतिक अवस्था र क्रान्तिका सम्भावनाहरूका विषयमा धारणा राखेका थिए ।

उनीहरूले प्रश्न गर्दै , “नेपाली जनता निराश छन्, फेरि क्रान्ति सम्भव छ ?” साथै, “देशलाई सही दिशामा लैजाने नेता को?” भन्ने प्रश्न गर्दै नेतृत्वप्रति असन्तुष्टि पोखे ।

पूर्व सेनाहरूले माओवादी नेतृत्वको विचलन, वैकल्पिक राजनीतिका नाममा उठेका नयाँ पात्रहरू, र जनताको अन्योलबारे बिप्लवसँग धारणा मागे ।

“नेपाली जनताले नै एक-अर्कालाई बुझ्न नसकेको बेला बाहिरी संसारले कसरी बुझ्छ ?” उनीहरूको प्रश्न थियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो...
दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ। जिल्ला प्रहरी का...
साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
ne_NPNepali