Skip to main content

Purbi Garjan

जेसीआई ११० औं स्थापना दिवसको अवसरमा झापामा बृहत रक्तदान कार्यक्रम हुँदै

झापा। विश्व रेडक्रस दिवस तथा जेसीआई को ११० औं स्थापना दिवसको अवसरमा झापाको पाउ पाथीभरा मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाको अध्यक्षतामा झापा, मोरङ र इलामका १६ वटा जेसीज शाखाहरूको संयुक्त आयोजनामा रक्तदान  कार्यक्रम सम्पन्न हुने बाहुण्डाँगी जेसिज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द  चम्लागाईँले जानकारी दिए। कार्यक्रमलाई रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग पुर्‍याउनेछ भने स्थानीय विभिन्न संघसंस्थाहरूको सहआयोजनामा कार्यक्रम सञ्चालन हुनेछ।

उक्त कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी प्रमुख अतिथिको रूपमा सहभागी हुने छन्।

बाहुनडाँगी जेसीजका अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंका अनुसार रक्तदान कार्यक्रममार्फत समुदायमा मानवताको भावना प्रवर्द्धन गर्नुका साथै समाजसेवामा सक्रिय युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali