Purbi Garjan

दिन: २०८२ बैशाख २१, आईतवार

जेसीआई ११० औं स्थापना दिवसको अवसरमा झापामा बृहत रक्तदान कार्यक्रम हुँदै

जेसीआई ११० औं स्थापना दिवसको अवसरमा झापामा बृहत रक्तदान कार्यक्रम हुँदै

झापा। विश्व रेडक्रस दिवस तथा जेसीआई को ११० औं स्थापना दिवसको अवसरमा झापाको पाउ पाथीभरा मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाको अध्यक्षतामा झापा, मोरङ र इलामका १६ वटा जेसीज शाखाहरूको संयुक्त आयोजनामा रक्तदान  कार्यक्रम सम्पन्न हुने बाहुण्डाँगी जेसिज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द  चम्लागाईँले जानकारी दिए। कार्यक्रमलाई रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग पुर्‍याउनेछ भने स्थानीय विभिन्न संघसंस्थाहरूको सहआयोजनामा कार्यक्रम सञ्चालन हुनेछ। उक्त कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी प्रमुख अतिथिको रूपमा सहभागी हुने छन्। बाहुनडाँगी जेसीजका अध्यक्ष जेसी नित्यानन्द चम्लागाईंका अनुसार रक्तदान कार्यक्रममार्फत समुदायमा मानवताको भावना प्रवर्द्धन गर्नुका साथै…
Read More
ne_NPNepali