Skip to main content

Purbi Garjan

अनन्या र डेनिशा प्रदेशस्तरमा, झापामा केर्खा पब्लिक स्कुलको दोहोरो सफलता

झापा, कमल ।केर्खा बजारस्थित केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की टेबल टेनिसको जिल्ला स्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएकी छन्। सोही स्कुलकी अर्की छात्रा डेनिसा तामाङ तृतीय स्थानमा रही प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेकी छन्।

झापाको सुरुङ्गास्थित हरिकुल माविमा सम्पन्न अण्डर–१४ छात्रातर्फको जिल्ला स्तरीय छनोट प्रतियोगितामा एरा एभरग्रिन बुद्धशान्ति स्कुलकी ससा मैनाली दोस्रो स्थानमा रही छनोटमा परेकी हुन्।

जिल्लाबाट प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने तीनै खेलाडीहरू आगामी जेठ १९ गते इटहरीमा आयोजना हुने प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगितामा सहभागी हुने छन्।

केर्खा पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले प्रदेशस्तरीय खेलको तयारीमा खेलाडीहरू उत्साहित रहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali