Skip to main content

Purbi Garjan

बाहुण्डाँगीमा जंगली हात्तीको आक्रमण, पचास हजार बराबरको क्षति

मेचीनगर । झापाको मेचीनगर नगरपालिका–४ स्थित मनकामना टोलमा जंगली हात्तीको आक्रमणबाट एक घरमा क्षति पुगेको छ।

शनिबार बिहान ३ बजेतिर सुबर्ण कुमार खड्काको भान्साघरमा एक जंगली हात्ती पसेर भान्साघर भत्काउनुका साथै भित्र रहेका खाद्यान्न र अन्य सर–सामान नष्ट गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार करीब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरी चौकी बाहुनडाँगीमा बिहान ६:४५ बजे घटना सम्बन्धी सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर जानकारी लिएको हो। घटनामा मानव वा चौपायामा भने कुनै क्षति नभएको र हात्ती पुनः जंगलतर्फ फर्किएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali