Skip to main content

Purbi Garjan

नेकपा स्थायी समिति बैठक सम्पन्न, माओवादी एकताबारे यस्तो निर्णय

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार अपरान्ह कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकले आगामी भदौ २२ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तथा व्यवस्थापनका विषयमा योजना निर्माण गरेको स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो। माओवादी केन्द्रले नेकपासँग एकता गर्ने निर्णयलाई स्वागत गर्दै स्थायी समितिले क्रान्तिकारी नीति र सक्षम नेतृत्वको खाका सहितको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो।

यसअघि नै अपेक्षा गरिएको जस्तै, माओवादी केन्द्रसँगको एकतालाई व्यवहारिक रुप दिन बैठकले ठोस तयारी अघि बढाएको बताइएको छ।
यस्तै, नेकपाले यही भदौ ३० गतेदेखि केन्द्रीय प्रतिनिधि समितिको बैठक बस्ने जनाएको छ। त्यस्तै, आगामी बिहीबार बिहानदेखि पोलिटब्युरो बैठक सुरु हुने र त्यसका लागि नेताहरु क्रमशः कपिलवस्तु आइपुगिरहेको पार्टीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali