Skip to main content

Purbi Garjan

इलाम-झापा मैत्री समाजको कार्यसमिति विस्तार, दुई सदस्य मनोनित

झापा । इलाम-झापा मैत्री समाजको कार्यसमितिले पूर्णता पाएको छ। समाजका अध्यक्ष तिलोतमा खत्रीको अध्यक्षतामा बसेको दोस्रो बैठकले दुई जना नयाँ सदस्यहरू मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो।

बैठकले रिक्त रहेको सदस्य पदमा किरण प्रसाद सुवेदी र ढुन्डी राज गिरिलाई मनोनित गर्ने निर्णय गरेको छ। नवमनोनित सदस्यहरूलाई कार्यसमितिमा स्वागत गर्दै अध्यक्ष खत्रीले समाजको उद्देश्य प्राप्तिका लागि सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।

नयाँ कार्यसमिति गठन भएपछि पहिलो चरणको कार्यक्रम अन्तर्गत हालै समाजले मन्दिर सरसफाइ लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कार्यसमितिले पूर्णता पाएसँगै अब समाजका आगामी योजना र सामाजिक गतिविधिहरूलाई थप तीव्रताका साथ अगाडि बढाइने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali