Skip to main content

Purbi Garjan

लागूऔषध मुद्दामा इप्रका काकडभिट्टाको हिरासतमा रहेका मेचीनगरका एक युवाको मृत्युु

मेचीनगर। झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ काकडभिट्टा स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ।

साउन १३ गते पुरानो मेचिपुलबाट लागूऔषध खैरो हेरोइन सहित पक्राउ परेका मेचिनगर नगरपालिका वडा न. ७ पालिया स्थित आदर्श टोल बस्ने २८ बर्षको झक बहादुर खड्काको मृत्युु भएको हो ।

लागूऔषध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेका उनको आज बिहान १:५५ बजे निधन भएको प्रहरीले जनाएको छ। अन्दाजी १:४० बजे निजको स्वास्थ अवस्था असहज भई तत्काल आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा १:५५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali