Skip to main content

Purbi Garjan

काँकरभिट्टा महोत्सव: प्रितीको प्रस्तुतीमा झुमे दर्शक, आज कबवेभ ब्यान्डको प्रस्तुति रहने

मेचीनगर । काँकरभिट्टा खेलमैदानमा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ मा गायिका तथा मोडल प्रिती आलेको प्रस्तुती मार्फत दर्शकहरुले शुक्रबार भरपुर मनोरन्जन लिएका छन् ।

महोत्सवमा शुक्रबार चर्चित गायिका तथा मोडल आलेको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले समेत सँगै नाचगान गर्दै मनोरन्जन लिएका हुन्।

युवाहरु माझ चर्चित गायिका प्रितीले आफ्नो सुपरहिट गीत संग बेली डान्स प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित बनेका थिए । महोत्सवको तेस्रो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड बड्दै गएको छ ।

महोत्सवमा आज शनिबार कबवेभ ब्यान्डको प्रस्तुती रहने आयोजक क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए । त्यस्तै साँस्कृतिक कार्यक्रमको सञ्चालन पुर्वको लोकप्रिय उद्घोषिका भूमिका सुब्बा फ्याकले गर्ने उनले जानकारी दिए ।

असोज १५ गतेसम्म चल्ने महोत्सवमा विभिन्न खेलहरु हाउजी, बिंगो, तम्बोला, पीङ तथा मनोरञ्जनात्मक खेलहरु खेल्न तथा विभिन्न स्वादका खानेकुराहरुको स्टल राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali