Skip to main content

Purbi Garjan

काकडभिट्टा महोत्सव: कबवेभ ब्यान्डसँगै झुमे दर्शक, आज लोकल ब्यान्ड आउने

काकडभिट्टा । झापाको मेचीनगर -६ स्थित काकडभिट्टा माविको खेलमैदानमा जारी काकडभिट्टा सांस्कृतिक महोत्सव तथा रमाइलो मेला २०८१ मा दर्शकहरुको भिडभाड बढेको छ। जस अनतर्गत हिजो शनिबार कबवेभ ब्यान्डको प्रस्तुतिमा भव्य दर्शकहरु उपस्थित भएका थिए।

कबवेभ ब्यान्डको प्रस्तुतिको समयमा पानी दर्किएपनि दर्शकहरुले हुटिङसहित नाचगान गरिरहेका थिए। भदौ -२६ गतेबाट शुरु भएको महोत्सवमा विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहँदै आएको छ।

महोत्सवको पाँचौ दिन आज लोकल ब्यान्डको प्रस्तुत रहने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरुको स्टल तथा मनोरञ्जनात्मक सामाग्रीहरु राखिएको छ। महोत्सव असोज १५ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा १० वर्ष मुनिका बालबालिका तथा ७० वर्ष माथिका वृद्ध -वृद्धाहरुलाई टिकट निशुल्क गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali