Skip to main content

Purbi Garjan

काकडभिट्टा महोत्सव :बोकेदाह्रीले नचाए दर्शक , आज लोकल ब्यान्डको प्रस्तुति

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा जारी काकडभिट्टा महोत्सव तथा रमाइलो मेलामा हिजो सोमबार गायक श्रीकृष्ण लुइँटेल “बोकेदाह्री” ले आफ्नो प्रस्तुति दिएका छन्।

बोकेदाह्रीको प्रस्तुति सँगै उपस्थित दर्शकहरुले बेजोड रमाइलो गरेका हुन्। उनका चर्चित गीत “ए बा किन्देउन भटभटे” क्षेत्री बाहुन ” लगायतका चर्चित गीतसँगै दर्शकले भव्य मनोरञ्जन गरेका हुन्।

भदौ २६ गतेदेखि जारी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरूको प्रस्तुति रहने छ। आज मंगलबार महोत्सवमा लोकल ब्यान्ड तथा काठमाडौंका कलाकारहरुको नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सवमा विभिन्न खानेकुराका परिकार, बालबालिकाकाक खेलौना , पिङ लगायतका मनोरञ्जनात्मक खेलहरु राखिएका छन्। महोत्सव असोज -१५ गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali