Purbi Garjan

जेसिज क्षेत्र “क” को उत्कृष्ट शाखा र अध्यक्षको अवार्ड बाहुणडाँगी जेसिजलाई

धुलाबारी । झापाको धुलाबारीमा हिजो शुक्रबारदेखि जारी नेपाल जेसिज क्षेत्र “क” को सम्मेलनबाट  बाहुण्डाँगी जेसीजले शाखा र अध्यक्ष दुबै क्षेत्रमा उत्कृष्ट अवार्ड प्राप्त गरेको छ ।

धुलाबारीमा आयोजित २ दिने क्षेत्र “क” सम्मेलनको समापन समारोहको अवसरमा बाहुणडाँगी जेसीजका अध्यक्ष देवु बानियाँलाई अवार्ड सहित सम्मान गरिएको हो ।
समापन समारोहका सभापति नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भिम कुँवरले उत्कृष्टताको अवार्ड प्रदान गरे ।

बाहुण्डाँगी जेसीजले यो वर्ष हालसम्म ५० बढी कार्यक्रम सम्पन्न गरिसकेको छ  । बाहुण्डाँगीले नेपाल जेसीजबाट हरेक महिना प्राप्त गर्ने इफिसियन्सी अवार्डसमेत आठौं महिनासम्म निरन्तर पाइरहेको छ ।

क्षेत्र भरका ४३ शाखा सम्मिलित सम्मेलनलाई धुलाबारी जेसीजले आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ...
चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

झापा । सिंगापुरमा जारी टी–ट्वान्टी एसियाली छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्द...
आर्थिक बर्षको बजेट २१ खर्ब २४ अर्ब बढी (पुर्णपाठ हेर्नुस् )

आर्थिक बर्षको बजेट २१ खर्ब २४ अर्ब बढी (पुर्णपाठ हेर्नुस् )

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्...
नेपाल -भारत सीमा पानीटंकीबाट ब्राउन सुगरसहित नेपाली महिला पक्राउ

नेपाल -भारत सीमा पानीटंकीबाट ब्राउन सुगरसहित नेपाली महिला पक्राउ

झापा। नेपाल -भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा लागूऔषधसहित एक नेपाली महिला पक्राउ परेकी छन्। शनिबार साँझ करिब ५:३० बजे एसएसबीक...
ne_NPNepali