Skip to main content

Purbi Garjan

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा र्‍यालीसहित काठमाडौमा सभा हुने

काठमाडौ। अन्तरास्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको सन्दर्भमा र्‍यालीसहित सभाको आयोजना गरिने भएको छ। विभिन्न कम्युनिस्ट पार्टी सम्बद्ध महिला संघ/ संगठनहरुको बुधबार काठमाडौमा सम्पन्न संयुक्त बैठकले काठमाडौमा सभाको आयोजना गर्ने निर्णय गरेको अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सीले जानकारी दिएकी छन् ।

बैठकले महिलाबिरुद्ध भइरहेका हिंसाका घटना लगायत महिला आन्दोलनका साझा सवालमा समान धारणा बनाई अगि बढने र सहकार्य गर्ने निर्णय समेत गरेको छ ।भने ८ मार्चको कार्यक्रमको बिस्तृत कार्यक्रम फागुन १९ गते बैठक बसी सार्वजनिक गर्ने जानकारी दिइएको छ ।

चार महिला संगठनको संयुक्त बैठकमा अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष बन्धु सी र महासचिव राजकुमारी सी, माओवादी केन्द्र समर्थित अखिल नेपाल महिला सङ्घ ( क्रान्तिकारी ) बाट अमृता थापा र दामा शर्मा , मशाल सम्बद्द अखिल नेपाल महिला संघबाट मीना पुन र नेकपा एकीकृत समाजबादी सम्बद्ध अखिल नेपाल महिला संघबाट जयन्ती राईको सहभागीता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali