Skip to main content

Purbi Garjan

केही फटाहाहरुले राजतन्त्रको सपना देख्छन, जनताले सुखी र स्वाधिन जिवनको सपना देख्छन

लोकतन्त्र भनिएको दलाल नियन्त्रीत तन्त्रले जनताको आकाक्षां पूरा गरेन । जनताको बितृस्णा लाई फटाहाहरुले राजतन्त्रको नारामा उराल्ने काम गरिरहेकाछन जसको कुनै तुक छैन |

जनताको आकाक्षां समाजवादी गणतन्त्रले पूरा गर्छ । गणतन्त्रको बिकल्प गणतन्त्र हो अरु हुनै सक्दैन भन्ने यथास्थितीवादीहरुको मतिले देश गंभिर दुर्घटनामा फंस्न सक्छ ।

त्यसैले, आंफुलाई कम्युनिस्ट दाबी गर्नेहरु वा लोकतान्त्रिक शक्ति भन्नेहरु नेपाललाई समाजवादी यात्रामा हिंडाउन तयार होउ । होइनभने तिमिहरुको बुद्धिले जनतालाई थेग्न सक्दैनौ । जनता थेग्नु कार्यकर्ता थेग्नु जस्तो कुरा होइन |

राजावादी कुरा गर्ने वा पछौटे मुद्धामा समाजलाई भ्रमीत गर्ने तत्वहरुले बुझे हुन्छ नेपालमा बिकल्प छ । नेपाल बिकल्प बिहिन भएर तिमिहरुले उचालिरहेको गैरजिम्मेवार, जनताबाट अश्विकृत बनिसकेको, हत्यारो राजतन्त्र कहिलै फर्किएर आंउदैन ।

नेपालमा समाजवादको बिकल्प छ । नेपालमा बिप्लवी बिकल्प छ । एकीकृत जनक्रान्तिले बलिदानको बाटो हिंडेर बिकल्प सुस्पस्ट गरिसकेको छ ।

समाज नंया मान्यता र समाजको खोजी गरिरहेको छ । समाजको प्रवृती जहिलै पनि हिजो भन्दा आज राम्रो र आज भन्दा भोलि राम्रो गर्ने हुन्छ । र, नेपाल समाजवाद खोजिरहेको छ । यस्तो बेला गणतन्त्रको बिकल्प अरु हुन सक्दैन भन्ने यथास्थितिवादीहरु सामाजिक अपराधी हुन । हिजो भन्दा आज राम्रो अवश्य हो । तर, आज भन्दा भोलि राम्रो बनाउने जनताको सपना रोक्नु अपराध हो ।

देश बिकल्प बिहिन छैन । प्रतिगामी र यथास्थितिवादीले हेक्का राख नेपालमा नेकपा होउन्जेल तिमिहरुका फोहोरी सपना वा आकांक्षा कहिलै पूरा हुने छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali