Purbi Garjan

दिन: २०८२ असार ९, सोमबार

बाहुण्डाँगी हात्ती समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता

बाहुण्डाँगी हात्ती समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता

झापा  । झापाको हात्ती समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाएको छ । झापाका हात्ती पीडित तथा सरोकारवालासँगको छलफलमा सरकारको त्यस्तो प्रतिबद्धता आएको हो । नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ का सांसद विश्वप्रकाश शर्माको संयोजनमा सम्पन्न छलफलमा सरकारका तर्फबाट वनमन्त्री ऐनबहादुर शाहीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो । छलफलमा सांसद शर्माले १५ बुँदे कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । सांसद शर्माको सचिवालयमा सम्पन्न छलफलमा वनमन्त्री शाही, छलफलमा बाहुडाँगी समाजका हिरा आचार्य, नवीन बराल, सन्तोष न्यौपाने, राजेन्द्र खनाल,मनबहादुर राई, मीन राई, गणेश बराल, दीलिप सोङमेन, नेपाली कांग्रेस झापा १ काठमाडौँ सम्पर्क समितिका सभापति प्रज्वल कोइराला लगायत सहभागी हुनुन्थ्यो ।…
Read More
ne_NPNepali