Skip to main content

Purbi Garjan

बिप्लव धान रोप्न आउंदैछन सुनसरी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी १ नं प्रदेश अन्तर्गत सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं ४ मानपुरमा भोलि असार २४ गते धान रोपाई उद्घाटन गर्न आउन लागेको नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा केन्द्रीय उत्पादन विभागका नेता सुमन (लिम्बु) सी ले बताए । उत्पादन विभागका नेता सुमनका अनुसार भोलि १ नं प्रदेश भरिका नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहने बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको श्रम उत्पादन निति अन्तर्गत आत्मनिर्भर नेता ,आत्मनिर्भर कार्यकर्ता,आत्मनिर्भर पार्टी र आत्मनिर्भर देश बनाउने लक्ष्य सहित केन्द्रीय उत्पादन अन्तर्गत सुनसरीको रामधुनी नगरपालिका वडा नं ४ मा ४ बिगाहा खेतमा नेकपाले धान खेती गर्दै आएको बताए सुमन सी ले बताएका छन ।

महासचिब बिप्लब सीको नेत्रित्वमा देशै भरी संयौ बिगाहामा धान खेती भैरहेको छ । पूर्वका प्राय सबै जिल्लामा नेकपाका नेता कार्यकर्ताहरु धान खेतीको कार्यमा लागेका छन । झापा जिल्लामा समेत धान खेती गरिरहेको नेकपा र उसका कार्यकर्ता हरु भोली रामधुनी सुनसरीमा हुने खेतीमा उत्साहपुर्वक सहभागी हुन जाने नेकपा झापाका सचिब संजय सीले पुर्बी गर्जन लाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali