Skip to main content

Purbi Garjan

आजको समाजको जीवनशिल पक्षको नेतृत्व नेकपाले गरेको छ – सुमनसिंह सी

विर्तामोड । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम्  झापा इन्चार्ज सुमनसिंहले आजको समाजको जीवनशिल पक्षको नेत्रित्व नेकपाले गरेको बताएका छन् ।

आज पार्टीको झापा जिल्ला समितीको छैटौं पूर्ण बैठकमा बोल्ने क्रममा उनले सो कुरा उल्लेख गरेका हुन्। संसारमा बिज्ञान नंया ठांउमा पुगेको, उद्योगमा नंया परिवर्तन देखा परेको र अर्थ सम्बन्ध नंया बनेको परीवेशमा सिंगो समाजले नंया कुराको खोजी गरेपनी पुरानै मान्यतामा समाजको नेत्रित्व गर्न खोज्नेहरु मरणशिल पक्षको नेत्रित्व गर्नेहरु रहेको समेत उनले बताए ।

मरणशिल पक्षले नेत्रित्व गरेका सम्पुर्ण संस्थाहरुमा कुनै न कुनै रुपमा बिघटन देखा पर्न थालेको र बिघटन देखा पर्न थालेको अवस्थामा भ्रमको खेती लगाएर देशलाई पश्चिमा शक्तीहरुको स्वार्थमा लाने खेल खेलिरहने हरुबाट आजको समाजलाई बचाउनु पर्ने उनले बताए ।

फागुन २१ गते नेकपा महासचिब विप्लवको नेत्रित्वमा पुर्व पश्चिम जागरण यात्रा, माघ तेस्रो साताबाट सामना सांस्कृतिक कार्यक्रमहरु, स्वबियु निर्वाचन, अन्तर्कृया, कवी गोस्ठी, संघर्स , उत्पादन लगायतका बिषयहरुमा बनाइएका योजनाहरु बारे सुमनसिंहले समितीको बैठकमा प्रस्ट पारे । उनले २०८४ को निर्वाचन लाई पार्टिले उत्साहपुर्वक रुपमा प्रयोग गर्ने र आम जनतालाई सहज संघर्सको मोर्चा मार्फत दलाल सत्ताको बिघटन र समाजवाद स्थापना को कार्यभारलाई शुनिश्चित गर्न सहभागी गराउने उदेश्यले समाजवाद स्थापनाकै संघर्सको मोर्चाको रुपमा प्रयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali