Skip to main content

Purbi Garjan

नेकपाले देशको नेतृत्व गर्छ – दिपेश सी

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका किराँत लिम्बूवान प्रदेश कमिटीका इन्चार्ज दिपेश सि ले अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्।

आज जिल्ला समिति झापाको छैटौं पूर्ण बैठकमा आफ्नो भनाइ राख्दै उनले यतिबेला नेपालमा देखिएको संकटको समाधान अहिलेको दलाल नेत्रित्वको सत्ता बाट संभव नभएको बताउंदै अब नेकपाको नेत्रित्वमा मात्र आजको नेपालको संकटको समाधान गर्न संभव रहेको बताएका हुन ।

बैठकमा प्रमुख अथीतीको रुपमा सहभागी उनले नेपालको सत्ता कुनै पनि हालतमा यो अवस्थामा चल्न नसक्ने हुनाले अब नेकपाले अगाडि सारेका प्रस्तावहरुमा सबै अग्रगामी, परिवर्तनकामी शक्तीहरुले गंभिर भएर सोच्नु पर्ने बेला आएको उनले बताए ।

उनिहरु गंभिर नबन्ने र यसरी नै सत्ताको लुछाचुंडीमा लाग्ने हो भने देश पश्चिमाहरुको सड्यन्त्रमा गंभिर प्रकारले जाने उनले बताए । बैठकमा उपस्थित नेताकार्यकर्तालाई सम्बोधन गर्दै उनले पार्टी केन्द्रीय निति अवलम्बन गर्दै जनतामाझ जान पनि आग्रह गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali