Skip to main content

Purbi Garjan

कपिलवस्तु बस दुर्घटना : घाइते सबैको पहिचान खुल्यो

कपिलवस्तु । आइतबार बिहान कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटनामा परी २९ जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका–९ स्थित वेलनदीमा अनियन्त्रित भई सडकको दायाँपट्टि पल्टिएको हो।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्यको चन्द्रौटा स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बुटवल रेफर गरिएका घाइतेहरू:

देवी बुढाथोकी, ७७ वर्ष, बागचौर–१०, सल्यान

मोहनलाल बुढाथोकी, ५६ वर्ष, सारदा–१२, सल्यान

श्रीधर अधिकारी, ३५ वर्ष, तुलसीपुर–११, दाङ

सञ्जीवनी अस्पतालमा उपचाररत अन्य घाइतेहरू:

मोतीलाल ऐरी, २८ वर्ष, आठबिसकोट–८, रुकुम पश्चिम

कोसिस गौतम, २१ वर्ष, सोताङ–३, सोलुखुम्बु

अनिता चलाउने, १९ वर्ष, चिद्द कुमाउ–२, सल्यान

सचिला नेपाली, ५२ वर्ष, घोराही, दाङ

टुक कुमारी श्रेष्ठ, ६० वर्ष, सितगंगा–८, अर्घाखाँची

चित्र प्रसाद धिताल, २५ वर्ष, बागचौर–१०, सल्यान

ओम प्रकाश खड्का, ३१ वर्ष, परिवर्तन–३, रोल्पा

रुपा चौधरी, २८ वर्ष, राप्ती–४, दाङ

हेमराज वली, ३९ वर्ष, गंगादेव–३, रोल्पा

खड्कबहादुर पुन, ३९ वर्ष, मादी, पर्वत

भीमबहादुर विक, ४३ वर्ष, छत्रेश्वरी–१, सल्यान

इन्द्रबहादुर विक, ४० वर्ष, बागचौर–४, सल्यान

ललित शर्मा, २१ वर्ष, तुलसीपुर–११, दाङ

सन्दीप वली, ३१ वर्ष, गंगादेव–३, रोल्पा

विशाल बोहरा, २२ वर्ष, आलीताल–४, डडेलधुरा

शर्मिला नेपाली, २४ वर्ष, दंगिशरण–२, दाङ

रश्मि बोहरा, ४२ वर्ष, छत्रेश्वरी–३, सल्यान

वेदबहादुर वली, ३९ वर्ष, घोराही–११, दाङ

प्रारम्भिक अनुमान अनुसार चालकको लापरवाही वा सवारी साधनको प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali