Skip to main content

Purbi Garjan

बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

फिदिम । लगातार वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा बनेको डाइभर्सन बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले अस्थायी बेलिब्रिज बगाउनुका साथै निर्माणाधीन मोडुलब्रिज समेत क्षतिग्रस्त पारेपछि यातायात ठप्प भएको हो।

राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीनवटा स्थानीय तहसँगै आसपासका क्षेत्रमा यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।

बाढीका कारण मेची राजमार्गसँगै तमोर करिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम–फालोट सडक खण्ड र रवि–दमक सडक खण्ड पनि अवरुद्ध भएका छन्। जिल्लाका अन्य क्षेत्रमा समेत सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali