Skip to main content

Purbi Garjan

सत्ताको केन्द्र काठमाडौं बाटै देश हराउँदै – सुमनसिंह

काठमाडौं | देशको शासन प्रशासन चल्ने काठमाडौंबाट देश हराउंदै गएको भन्दै देश मुटुमा राखेर बहस गर्न जेनजी अभियान्ताहरुलाई नेकपा केन्द्रिय सदस्य तथा युवा नेया सुमनसिंहले आव्हान गरेका छन ।

मंगलबार रिपोटर्स क्लब काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत शुसिला कार्की नेतृत्वको सरकार कसले बनायो ? कसरी बन्यो ? यो खोजी गर्न आवश्यक भएको उनले  बताए ।

उनले सतहमा आएका सबै घटना हेर्दा यो सरकार बिदेशिले निर्माण गरिदिएको छर्लङ भएको बताए । गलत आधार र रहस्यमयी तरिकाबाट बनेको कार्की नेतृत्वको सरकार अपदस्त गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नु पर्ने सिंहले बताए ।

देशभक्त युवा अभियान नेपाल द्वारा आयोजित पत्रकार सम्मेलनको संयोजन भ्रष्टाचार बिरुद्धका अभियान्ता प्रकाश साहीले गरेका थिए भने आधा दर्जन युवाहरुले आफ्नो भनाई राखेका थिए । सुमनसिंहले भने देश जगाउन यो अभियान देशैभरी लगिने छ । पुर्वमा पनि यो अभियान सुरु गर्ने र सबै देशभक्त युवाहरुलाई जुट्न अपिल समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali