Skip to main content

Purbi Garjan

श्री गणेश नर्सरीको बार्षिकोत्सवमा हिमाल सागरको प्रस्तुति

बाहुण्डाँगी । श्री गणेश नर्सरी मेचीनगर २ को दोस्रो बार्षिक उत्सव मंगलवार सम्पन्न भएको छ । मेचीनगर २ सरस्वती टोलमा बार्षिक उत्सव तथा सांगितिक साँझको रुपमा आयोजित कार्यक्रममा चर्चित गायक हिमाल सागरको विशेष प्रस्तुती रहेको थियो ।

हिमालले एक दर्जन भन्दा बढी उनका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरन्जन गराएका थिए । यसैगरी सोही अवसरमा अर्का कलाकार सन्तोष पन्तको समेत विशेष प्रस्तुती रहेको थियो । यसैगरी स्थानिय कलाकारहरुले पनि विभिन्न गित गाएका थिए।


नर्सरीका सन्चालन भीम भट्टराई (दिनेश) को सभापतित्व तथा वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यवसायी आनन्द डालमिया, थेसीज अंग्रेजी स्कुलका प्रिन्सिपल डम्बर रुचाल, कृषि वृज्ञ जगननाथ आचार्य, शिवशक्ति गु्रप अफ कम्पनीका म्यानेजर मनोज लम्साल, व्यवासायी बालकुमार बानियाँ, डम्बर कोइराला, राजु बस्नेत, कुमार आचार्य, कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक राजन गिरी, भानु माविका अध्यक्ष सोम वनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन देबु बानियाँले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali