Skip to main content

Purbi Garjan

झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ ।

निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार यस्तो छ हालसम्मको मतपरिणाम

झापा ५ मा बालेनको जीत । औपचारिक घोषणा मात्र बाँकी ।

वालेन्द्र शाह(३६ )
राष्ट्रिय स्वतन्त्र पार्टी
५२,०९६

के.पी शर्मा ओली(७४ )
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१४,०३१

समिर तामाङ्ग(३३ )
श्रम संस्कृति पार्टी
८,००८

मंधरा चिमरिया(६३ )
नेपाली काँग्रेस
१,४१७

रन्जित तामाङ(४३ )
नेपाली कम्युनिष्ट पार्टी
१,१७६

लक्ष्मी प्रसाद संग्रौला(५४ )
राष्ट्रिय प्रजातन्त्र पार्टी
१,१३३

अमृतलाल महतो(४३ )
जनमत पार्टी
२२६

सविन राई(३५ )
राष्ट्रिय परिवर्तन पार्टी
१७९

सान बहादुर मेचे(४२ )
मंगोल नेशनल अर्गनाइजेसन
१३८

शोभा भण्डारी(५१ )
स्वतन्त्र
६५

सुशान्त साम्पङ राइ(२७ )
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
६३

संजय राई(३२ )
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
६३

पदम बहादुर जवेगु(४८ )
नेपाल जनमुक्ति पार्टी
५७

अमृत रसाइलि(४४ )
राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिन्ह)
३३

धिरेन सुब्बा(६२ )
जनता समाजवादी पार्टी, नेपाल
२७

धर्मराज गुरागाई(४३ )
पिपुल फर्ष्ट पार्टी
२२

खेमनाथ शिवाकोटी(६० )
स्वतन्त्र
२२

पुस्कर खतिवडा(३० )
स्वतन्त्र
२०

डम्वर शाहु(४२ )
स्वतन्त्र
१८

विपुल गुरागाई(३३ )
स्वतन्त्र
१७

अर्जुन सापकोटा(३९ )
स्वतन्त्र
१२

रञ्जना गौतम(४८ )
स्वतन्त्र

मातृका भट्टराई(४६ )
स्वतन्त्र

प्रकाश नेपाल(४० )
स्वतन्त्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali