झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९ मतसहित फराकिलो अग्रतामा छन्। एमालेका एलपी साँवा लिम्बू ६ हजार ७२६ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका देउमान थेवे ४ हजार ४३७ मतसहित तेस्रो स्थानमा छन्। अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीकी अमृता देवी राईले ५ हजार ४०९ मत पाएकी छन्। राप्रपाका भक्ति सिटौला, नेकपाका पुरुषोत्तम चुडाल, उज्यालो नेपालका सन्तोष तामाङ लगायतका उम्मेदवारले सयौं मत प्राप्त गरेका छन्। कुल १ लाख ३० हजार ७१२ मतदाता रहेको यस क्षेत्रमा ८३ हजार…
झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार यस्तो छ हालसम्मको मतपरिणाम झापा ५ मा बालेनको जीत । औपचारिक घोषणा मात्र बाँकी । वालेन्द्र शाह(३६ ) राष्ट्रिय स्वतन्त्र पार्टी ५२,०९६ के.पी शर्मा ओली(७४ ) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४,०३१ समिर तामाङ्ग(३३ ) श्रम संस्कृति पार्टी ८,००८ मंधरा चिमरिया(६३ ) नेपाली काँग्रेस १,४१७ रन्जित तामाङ(४३ ) नेपाली कम्युनिष्ट पार्टी १,१७६ लक्ष्मी प्रसाद संग्रौला(५४ ) राष्ट्रिय प्रजातन्त्र पार्टी १,१३३ अमृतलाल महतो(४३ ) जनमत पार्टी २२६ सविन राई(३५ )…