विर्तामोडको प्रसाईं सुपरमार्केट अगाडि एक ब्यक्ति मृत अवस्थामा भेटिए

Byadmin

११ भाद्र २०८०, सोमबार ०३:५० ११ भाद्र २०८०, सोमबार ०३:५० ११ भाद्र २०८०, सोमबार ०३:५०

विर्तामोड । झापाको विर्तामोड स्थित मुक्ति चोक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडिको नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

विर्तामोडको मुख्य बजार अगाडिको नालामा उनी मृत फेला परेको र घटना स्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । मृतक को हुन भन्ने बारेमा पहिचान नखुलेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

By admin

हाम्रो बारेमा पुर्वि गर्जन मिडिया प्रालीद्वारा सञ्चालित पर्विगर्जन डट कम सम्पर्क :९८४०९९४८५६ mail: purbigarjan5@gmail.com https://www.facebook.com/purbigarjan11?mibextid=ZbWKwL

Leave a Reply

Your email address will not be published. Required fields are marked *