Category: समाचार

एमाले अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ ।....

छैटौं झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एपीएफ र संकटा भिड्दै

बिर्तामोड । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी....

डिल्लीराज माविका प्रअलाई विद्यालय प्रवेशमा रोक, विप्लव नेकपाले लगाएको ताला प्रहरीले खोल्यो

बिर्तामोड । झापाको झापा गाउँपालिका-४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयमा तालाबन्दी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई विद्यालय प्रवेशमा रोक लगाएको....

स्वरोजगार बन्दै लैंगिक अल्पसंख्यक समुदाय, दमकमा नमुना युनिसेक्स सैलुन सञ्चालन

दमक । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको हक,अधिकारका क्षेत्रमा क्रियाशील संस्था लिड नेपाल दमकले आयआर्जन र समुदायका सदस्यहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यका साथ....

समाजवादी मोर्चाको बैठक सम्पन्न, विभिन्न कार्यक्रमको घोषणा

काठमाडौँ । समाजवादी मोर्चा नेपालले देशव्यापीरूपमा बिभिन्न कार्यक्रम गर्ने भएको छ। मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को अध्यक्षतामा शनिबार बिहान....

ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी पुरा

झापा । भोलि शनिबारदेखि लाग्ने महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी पूरा भएको छ ।  हरेक वर्ष माघे शुल्क पूर्णिमा/स्वस्थानी व्रतका दिन....

झापा प्रहरीद्वारा चोरिएका ८ वटा मोटरसाइकल सहित चोरीमा संलग्नलाई सार्वजनिक

बिर्तामोड । झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङबाट बरामद गरी चोरीमा संलग्न युवालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । झापाबाट खटिएको प्रहरी....

बाल्मीकिका विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनाए

झापा । सरकारले समेत प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अबस्थामा बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश....

अखिल (समाजवादी) काे अध्यक्षमा नरेन्द्र सी, १८१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्मेलन सम्पन्न

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी ) को हिजो सम्पन्न २३ औं राष्ट्रिय सम्मेलनले नरेन्द्र सीकाे अध्यक्षतामा ५ पद रिक्त....

विप्लव निकट विद्यार्थी संगठनको नाम फेरियो, अब अखिल (समाजवादी ) रहने

काठमाडौं। विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा चलिरहेको २३ औं राष्ट्रिय सम्मेलनले संगठनको नाम परिवर्तन गरेर अखिल (समाजवादी )....