Skip to main content

Purbi Garjan

जेसीज सप्ताह समापन: एसइईमा उत्कृष्ट दुई विद्यार्थी सम्मानित

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ समापन कार्यक्रम अन्तर्गत एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई सम्मान गरिएको छ।

सामुदायिक विद्यालयतर्फ सरस्वती माध्यमिक विद्यालयकी छात्रा नविता कटुवाल (जीपीए ३.४४) र मेची जनसाधारण माध्यमिक विद्यालयका सुशान्त खतिवडा (जीपीए ३.५५) लाई १५–१५ सय रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।

सम्मानित दुई विद्यार्थीलाई बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँ , नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा लगायले नगद सहित सम्मानपत्रद्वारा सम्मान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali