Skip to main content

Purbi Garjan

अखिल (समाजवादी ) झापाको अध्यक्षमा डिपी सी

झापा। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी ) झापाको अध्यक्षमा डीपी सी चयन भएका छन्। हिजो विर्तामोडमा सम्पन्न बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सुमनसिंह सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १० जना पदाधिकारी समेत चयन गरेको छ।

संगठनले उपाध्यक्षमा क्रमशः अंकिता सी, भिषण सी र प्रदीप सीलाई चयन गरेको छ भने सचिवमा रोशन सी, सह- सचिवमा क्रमशः सरस्वती सी, रमेश सी, अनिता सी र सजिना सी लाई चयन गरेको छ भने कोषाध्यक्षमा सविना सीलाई चयन गरेको छ।

बैठकले आगामी दिनमा सबैखाले शैक्षिक बेथितिहरु विरुद्ध संघर्ष गर्ने र संगठनलाई सुदृढ बनाउन तथा विस्तार गर्न अभियान चलाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali