Skip to main content

Purbi Garjan

विप्लव नेकपाका प्रभावशाली नेता जोखिम तेह्रथुमबाट गिरफ्तार

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तेह्रथुम जिल्ला इन्चार्ज जोखिम सी लाई प्रहरीले गिरफ्तार गरेको छ। पार्टी कामको शिलशिलामा रहेका उनलाई तेह्रथुम जिल्ला सदरमुकाम म्याङलुङ्ग बजारबाट हिँडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तेह्रथुमले गिरफ्तार गरेको नेकपाले जनाएको छ।

राजनैतिक परिवर्तनको खातिर जीवनभर कठिन संघर्षको इतिहास निर्माण गर्दै निरन्तर संघर्षरत नेता जोखिमलाई पार्टीको विचार र परिवर्तनको राजनीतिलाई जिल्लावासी जनताहरु विचमा प्रवाह गर्ने क्रममा राजनैतिक पुर्वाग्रहका साथ गिरफ्तार गर्नु गणतन्त्र र नागरिक अधिकार विरुद्ध रहेको र यसले राज्यको विधीको शासनको समेत धज्जी उडाएको नेकपाका कोशी इन्चार्ज दिपेश सीले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

परिस्थीतीलाई अनावश्वक रुपमा उत्तेजित बनाउने प्रहरी प्रशासनको यो कदमको घोर भत्सर्ना गर्दै अविलम्व स-सम्मान रिहाइको निम्ती पार्टी कमिटीले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali