Skip to main content

Purbi Garjan

लागूऔषध सहित दुई भारतीय नागरिक झापा प्रहरीको नियन्त्रणमा

झापा । झापा गाउँपालिका वडा नम्बर १ सालमाराबाट प्रहरीले लागूऔषध सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कुमुदखोरबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ७:२० बजेको समयमा सालमारा स्थित झोलुङ्गे पुल बगानमा चेकजाँचका क्रममा प्लास्टिक सहित ब्राउनसुगर २० ग्राम ५५० मिलिग्राम सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

साईकलयात्री भारतको किसनगंज कुतवाभिट्टा नँया टोल बस्ने बर्ष ४० को जुलमात हुसेन र पछाडी सवार सोही स्थानका २० वर्षका तोसिफ आमललाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।

उनिहरुलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

झापा । दोस्रो  एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा–११ फुटबल क्लबले आरएस पोखरा ...
मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा बिहीबार वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भए...
खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

मेचीनगर । झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारण सभा कात्तिक १५ गते सम्पन्न भएको छ । ...
झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
ne_NPNepali