Skip to main content

Purbi Garjan

साम्राज्यवादी शक्ति विरुद्ध लड्न माओवादी एकता- दिपेश सी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा कोशी प्रदेशका इन्चार्ज दिपेश सी ले विश्व साम्राज्यवादी शक्ति एमसिसी र एसपिपी लगायतका विभिन्न प्रोजेक्टका नाममा नेपाल घुसेकाले यसका विरुद्ध लड्न नेपालका हरेक बामपंथी , कम्युनिस्ट शक्तिहरु मिल्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन्।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले अहिले नेपालमा विभित्र शक्ति राष्ट्रहरुले षड्यन्त्र गरिरहेकाले यसलाई परास्त नगर्ने हो भने नेपाल देशै नरहने खतरामा पुगेकाले कम्युनिस्ट , देशभक्त , बामपंथी लगायतका शक्तिहरु बीच ध्रुवीकरणको आवश्यकता रहेको उनले बताएका हुन्।

नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीच एकीकरणको हल्ला चलिरहेका बेला उनले नेताकार्यकर्तालाई स्पस्ट पार्दै माओवादी ध्रुवीकरणको हल्ला चल्दा मात्रै पनि दलालहरु डराएको र एकता हुन नदिन षड्यन्त्र गरिरहेको समेत उनले बताए ।

पार्टीले अघि सारेको कार्यदिशा र एजेन्डालाई आत्मसात गर्दै अगाडि बढ्न र हल्लाको पछि नलाग्न समेत उनलेे नेताकार्यकर्ताहरुलाई निर्देश गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali